चुनावमा तीन दिन बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले २० देखि २२ फागुनसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।आसन्न निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले तीन दिन सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारसमक्ष सिफारिस गरेको थियो ।तीन दिन सार्वजनिक … Continue reading चुनावमा तीन दिन बिदा दिने सरकारको निर्णय