त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई जहाज एकसाथ किन भए ओभरसुट ?

काठमाडौँं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा जहाज ओभरसुट भएका छन् । एउटा कतार एअरवेज र एउटा एअर इण्डिगो एअरको जहाज विमानस्थलमा अवतरण हुन नसकेर ओरभसुट भएका हुन् ।कतारको दोहाबाट आएको कतार एअरवेजको उडान नम्बर क्यूआर६४६ र भारतको दिल्लीबाट आएको इण्डिगो एअरको उडान नम्बर ६ई११५५ को जहाज ओभरसुट भएका हुन् ।विमानस्थलाका एक अधिकारीले मौसममा देखिएको खराबीले … Continue reading त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई जहाज एकसाथ किन भए ओभरसुट ?