काठमाडौँं । मौसममा खराबीपछि ओभरसुट भएका दुईमध्ये एक जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।
भारतको दिल्लीबाट आएको इण्डिगो एअरलाइन्सको उडान नम्बर ६ई११५५ को जहाज केहीबेर आकाशमा होल्ड भएर हालै अवतरण गरेको हो ।
अर्को, कतारको दोहाबाट आएको कतार एअरवेजको उडान नम्बर क्यूआर६४६ जहाज भने अझै होल्डमा छ ।
याे पनि पढ्नुहाेस्-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई जहाज एकसाथ किन भए ओभरसुट ?
FACEBOOK COMMENTS