अवतरण भयो इण्डिगोको जहाज, कतार एअरवेज अझै होल्डमै

काठमाडौँं । मौसममा खराबीपछि ओभरसुट भएका दुईमध्ये एक जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।भारतको दिल्लीबाट आएको इण्डिगो एअरलाइन्सको उडान नम्बर ६ई११५५ को जहाज केहीबेर आकाशमा होल्ड भएर हालै अवतरण गरेको हो ।अर्को, कतारको दोहाबाट आएको कतार एअरवेजको उडान नम्बर क्यूआर६४६ जहाज भने अझै होल्डमा छ ।याे पनि पढ्नुहाेस्-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई जहाज एकसाथ … Continue reading अवतरण भयो इण्डिगोको जहाज, कतार एअरवेज अझै होल्डमै