काठमाडौँ । मौसममा आएको खराबीले ओभसुट भएका दुवै जहार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण भएका छन् ।
केहीबेर होल्ड भएर मौसममा सुधार आएपछि दुवै जहाज गन्तव्यमै अवतरण भएका हुन् ।
ओभरसुट भएका भारतको दिल्लीबाट आएको इण्डिगो एअरलाइन्सको उडान नम्बर ६ई११५५ र कतारको दोहाबाट आएको कतार एअरवेजको उडान नम्बर क्यूआर६४६ जहाज काठमाडौँमै अवतरण भएका हुन् ।
यी पनि पढ्नुहाेस-
अवतरण भयो इण्डिगोको जहाज, कतार एअरवेज अझै होल्डमै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई जहाज एकसाथ किन भए ओभरसुट ?
FACEBOOK COMMENTS