काठमाडौं । राजावादी समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आगजनी गरेपछि विमानस्थल बन्द गरिएकाे छ ।
विमानस्थल स्रोतका अनुसार सुरक्षा जोखिम बढेपछि अवतरण हुनुपर्ने अन्तर्राष्ट्रिय जहाजहरू अहिले आकाशमै होल्ड छन् भने आन्तरिक उडान भएका छैनन् ।
आन्दोलनकारीले नागरिक उड्डयन प्राधिकरणको मुख्य कार्यालय सिनामंगल लगाएको आगो विमानस्थल क्षेत्रभित्र समेत पसेपछि विमानस्थल बन्द गरिएको हो ।
FACEBOOK COMMENTS