काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरिएको छ ।
विमानस्थल वरीपरीका सडकहरूमा आगो बालेर प्रदर्शन भइरहेका कारण सम्भावित जोखिम ननिम्तियोस् भनेर विमानस्थल बन्द गर्न लागिएको बताइएको छ ।
अहिले विमानस्थललाईं नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।
FACEBOOK COMMENTS