काठमाडौं । जेनजी आन्दोलनका कारण बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा सुचारु भएको छ ।
विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल सुचारु गर्ने निर्णय गरेको हो ।
Corporate Khabar
FACEBOOK COMMENTS