दिलभूषण पाठक पक्राउ पर्ने भएपछि टीकाराम यात्री चिन्तित

काठमाडौं । पत्रकार टीकाराम यात्रीले अर्का पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरिएकोप्रति प्रतिवाद गरेका छन् ।आज बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पत्रकार यात्रीले पाठकविरुद्धको पक्राउ पुर्जीलाई प्रेस स्वतन्त्रताविरोधी कदम भनेका छन् ।प्रकाशित/प्रसारित सामग्रीप्रति असहमति वा असन्तुष्टि भएमा विधिसम्मत सुनुवाइ र निरूपण प्रेस काउन्सिलमार्फत हुने व्यवस्था हुँदाहुँदै फौजदारी प्रकृतिको प्रक्रिया अघि बढाउनु प्रेस स्वतन्त्रतामाथिको ठाडो … Continue reading दिलभूषण पाठक पक्राउ पर्ने भएपछि टीकाराम यात्री चिन्तित