टिकटकले बढायो सुरक्षा, कम्युनिटी गाइडलाइन्समा अपडेट र क्रियटरहरूका लागि नयाँ फिचर

काठमाडौं । टिकटकले आफ्ना कम्युनिटी गाइडलाइन्समा अपडेटहरू गर्दै क्रियेटरहरूलाई सशक्तिकरण गर्न र ग्लोबल कम्युनिटीका लागि सुरक्षित र रमाइलो वातावरण सुनिश्चित गर्ने उद्देश्यले नयाँ सुविधाहरू ल्याएको छ । यही मे १७ देखि लागू हुने यी अपडेटहरूमा स्पष्ट परिभाषाहरू, नीतिहरू बुझ्नका लागि नयाँ सुविधाहरू र अकाउन्ट स्टेटस अनुगमनका लागि सुधारिएका टुलहरू समावेश छन् । टिकटकले हेट स्पीच, … Continue reading टिकटकले बढायो सुरक्षा, कम्युनिटी गाइडलाइन्समा अपडेट र क्रियटरहरूका लागि नयाँ फिचर