चल्न थाल्यो टिकटक (भिडिओ)

काठमाडौं । नेपालमा सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाइएको छ । सरकारले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै मन्त्रिपरिषदको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको हो । शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरू काठमाडौं आएका थिए । उनीहरूले … Continue reading चल्न थाल्यो टिकटक (भिडिओ)