टिकटक नेपालको सबै शर्त मान्न तयार, कहिलेदेखि खुल्ला प्रतिबन्ध ?

काठमाडौं । सरकारविरुद्ध चर्को आलोचना हुन थालेको भन्दै बन्द गरिएको टिकटक नेपालमा पुन: चल्नसक्ने सम्भावना बढेको छ । नेपालको विद्यमान कानुन र सबै शर्तहरू मान्न टिकटक तयार भएसँगै यसले नेपालमा पुन: निरन्तरता पाउने सम्भावना बढेको हो । सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले टिकटक प्रतिबन्ध लगाएयता मात्रै … Continue reading टिकटक नेपालको सबै शर्त मान्न तयार, कहिलेदेखि खुल्ला प्रतिबन्ध ?