काठमाडौं । जिल्ला प्रशासन कार्यालय काडठमाडौंले बानेश्वर, तीनकुने, कोटेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
तीनकुने क्षेत्रमा आज राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि कर्फ्यु लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी अशोक कुमार भण्डारीले जानकारी दिए ।
FACEBOOK COMMENTS