काठमाडौं । तीनकुनेमा चैत १५ गतेको घटनाको अध्ययन गर्न प्रहरीले छानबिन समिति गठन गरेको छ ।
उक्त घटनाको विषयमा अनुसन्धान गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० शेखर खनालको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेको छ ।
चैत १५ गते दुर्गा प्रसाईंलाई कमान्डर तोकेर भएको प्रदर्शनले हिंसात्मक रूप लिएको थियो । उक्त घटनामा दुई जना मृत्यु भएको छ । कयौ घाइते भएका छन् ।
FACEBOOK COMMENTS