काठमाडौं । यो वर्षको तिहार वर्ष सकिएको छ । तिहार बुधबार सकिएको भएपनि आज सबै कार्यालय खुल्दैनन् ।
केही कार्यालय खुलेर सेवाग्राहीलाई सेवा दिने गर्छन । वाणिज्य बैंकहरुले पनि आफ्नो सबै शाखा खोलेर सेवा दिन सम्भव नभएर केही शाखा खोलेर सेवा दिने भएका छन् ।
बैंकका सातै प्रदेशमा रहेका शाखाहरुले उपयुक्त समय मिलाएर सेवा दिने बैंकहरुले जनाएका छन् । हेरौ आज कुन बैंकको कहाँको शाखाले कति बजेदेखि कति बजेसम्म सेवा दिनेरहेछन् ।
FACEBOOK COMMENTS