आज क्रिसमस डे (फोटोफिचर)
कर्पोरट खबर
1:15 pm, शनिबार, पुस १०, २०७८
काठमाडौँ । आज इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ । ‘क्रिसमस डे’का अनुसार ललितपुरको एउटा चर्चमा इसाई धर्मावलम्बीहरु । सरकारले आज सार्वजनिक बिदा दिएको छ । यद्यपि, नेपालमा शनिबार सार्वजनिक बिदा नै रहन्छ ।



FACEBOOK COMMENTS