यस जितेर पहिले बलिङ गर्ने लुम्बिनी लायन्सको निर्णय, पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग भिड्दै
आज मंसिर एक गतेदेखि काठमाडौँ उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक लागू, छाप लगाइएको मासु मात्र किन्न र बेच्न पाइने
राष्ट्रिय कर दिवस २०८३ मा विभिन्न व्यावसायिक तथा आर्थिक क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने उत्कृष्ट २० करदाता सम्मानित, सबैभन्दा धेरै आयकर दाखिला गर्ने सूर्य नेपाल, एकलौटी व्यवसायतर्फ थर्ड आई इन्टरनेसनल,
३०० रुपैयाँको चिउरा किनेका राम श्रेष्ठले जिते १० लाख, करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत सुर्यविनायक–४ भक्तपुरमा बस्ने श्रेष्ठले जितेका हुन् उक्त पुरस्कार

व्यक्तिगत आयकरमा फेरि राजबहादुर शाह उत्कृष्ट, राष्ट्रिय कर दिवस २०८३ को अवसरमा सरकारले गरेको हो सम्मान

सरकारद्वारा प्रहरी प्रमुखबाट बर्खास्तीमा परेका दानबहादुर कार्कीले पुनर्बहाली माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमाथि भोली पहिलो सुनुवाइ हुने, यसअघि सोमबार पेसी तोकिएको थियो तर छठपर्वको सार्वजनिक बिदा परेकाले भोलिलाई पेसी निर्धारण

भारतीय फिल्म ‘रामायण’ले तोड्यो ‘आरआरआर’को रेकर्ड, विश्वव्यापी कमाई १,४३७।२५ करोड भारु

तल्लो अरुण जलविद्युत् आयोजना निर्माण सम्झौतालाई उच्च प्राथमिकतामा, प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको औपचारिक निर्माण सम्झौता गर्ने तयारी
वैदेशिक लगानी प्रतिबद्धतामा भारी गिरावट, चार महिनामा साढे १९ अर्बमात्र
आज सेयर बजार परिसूचकमा दोहोरो अंकको गिरावट, १२।१९ अंकले घटेर २,६३६।१० विन्दुमा पुग्यो, ४ अर्ब ७३ करोड बराबरको भयो सेयर कारोबार
आज पनि एक हजार नौ सयले घट्यो सुनको मूल्य, प्रतितोला २ लाख ६७ हजार दुई सयमा भयो किनबेच