काठमाडौं । यातायात व्यवसायीहरुले आफ्नो सवारीको चाबी सरकारलाई बुझाएका छन् ।
आइतबार काठमाडौं जिल्लाका सिडिओ कालीप्रसाद पराजुलीमार्फत चाबी सरकारलाई बुझाइएको सार्वजनिक यातायात केन्द्रीय महासंघका उपमहासचिव केशव नेपालले बताए।
‘हामीले विभिन्न सात बुँदे माग अघि सारेका थियौँ। मागको सम्बोधन नभएपछि चाबी बुझाएका हौँ,’ उनले भने।
बिहिबार उनीहरुले माग पुरा नभएकाले चक्रपथमा सवारीको र्याली निकालेर विरोध गरेका थिए।
व्यवसायीहरुको माग यस्ता छन्ः
FACEBOOK COMMENTS