सरकार र यातायात व्यवसायीबीच गृह मन्त्रालयमा वार्ता
काठमाडौं । सरकार र राइड शेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमतिविरुद्ध आन्दोलित सार्वजनिक यातायात व्यवसायीबीच वार्ता भइरहेको छ । गण्डकी प्रदेश सरकारले राइड शेयरिङ तथा सेल्फ ड्राइभका नाममा कानुन नै जारी गरे निजी सवारीसधानलाई यात्रु ओसारपसार गर्न दिएपछिसार्वजनिक यातायात व्यवसायीहरू आजदेखि देशव्यापी यातायात बन्दसहित आन्दोलनमा छन् । यातायात व्यवसायीका प्रतिनिधि र गृहमन्त्री रमेश लेखकबीच छलफल … Continue reading सरकार र यातायात व्यवसायीबीच गृह मन्त्रालयमा वार्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed