साम्बाको उपचारका लागि अनेरास्ववियुले थाल्यो सहयोग अभियान

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीको उपचारका लागि आर्थिक सहयोग अभियान थालेको छ ।अनेरास्ववियुले आर्थिक संकलनका लागि ‘हिल साम्बा’ सहयोग अभियान सुरु गरेको हो । देशभर रहेका तहगत कमिटीहरूलाई सक्रिय रूपमा परिचालन भई समन्वित, पारदर्शी र उत्तरदायी ढंगले सहयोग संकलन अभियान सञ्चालन गर्न … Continue reading साम्बाको उपचारका लागि अनेरास्ववियुले थाल्यो सहयोग अभियान