साम्बाको उपचारमा नेपाली कांग्रेसले पाँच लाख सहयोग गर्ने

काठमाडौं । नेपाली कांग्रेसले नेपाली महिला टिमकी कप्तान सावित्रा भण्डारी साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने भएको छ ।उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा) को खेलाडी उपचार कोषमा पार्टीले पाँच लाख रुपैयाँ सहयोग गर्ने जानकारी गराएको बताएका छन् ।शर्माले देशको प्रतिष्ठा उचाल्न महत्वपूर्ण योगदान पुर्‍याएकी चर्चित फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि … Continue reading साम्बाको उपचारमा नेपाली कांग्रेसले पाँच लाख सहयोग गर्ने