बाढीपछिको त्रिशूलीबजार (फोटो फिचर)
कर्पोरट खबर
4:44 pm, बुधबार, भदौ १०, २०८३
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोट नदीकिनाराका बस्तीमा ठुलो क्षति पुर्याएको छ ।
हराभरा गाउँ एकाएक खण्डहर बनेको छ । सयौँको मानिस हताहत भएका छन् भने भौतिक संरचनामा नसोचेको क्षति भएको छ ।




