इरान र इजरायलबीच युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच वार्ता
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरान र इजरायलबीच बढ्दो तनावको बारेमा टेलिफोन वार्ता गरेका छन् । यो वार्ता लगभग एक घण्टा चलेको बताइएको छ । ट्रम्पले लेखेका छन्, ‘राष्ट्रपति पुटिनले आज बिहान मलाई जन्मदिनको शुभकामना दिन फोन गरेका थिए । तर, वास्तवमा हाम्रो वार्ता इरानमा बढी केन्द्रित थियो । … Continue reading इरान र इजरायलबीच युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच वार्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed