सातामा दुई दिन सरकारी बिदा दिने सरकारको निर्णय

सारांश Generated by AI. Editorially reviewed. सरकारले शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाका लागि सातामा दुई दिन बिदा लागू गर्ने निर्णय गरेको छ। काठमाडौँ । सरकारले सातामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको छ ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो।यो बिदा सरकारी कार्यालय र … Continue reading सातामा दुई दिन सरकारी बिदा दिने सरकारको निर्णय