काठमाडौं । अब थाइरोकेयर जाँच गर्नका लागि भारत जान नपर्ने भएको छ ।
थाइरोकेयर भारत र अन्य देशहरूमा प्रयोगशाला र अस्पतालहरूलाई किफायती लागतमा गुणस्तर उपलब्ध गराउनमा केन्द्रित रहेको भारतको पहिलो पूर्ण स्वचालित निदान प्रयोगशालाको एक शाखा अब मधेश प्रदेशको राजधानी जनकपुरमा संचालनमा आएको छ ।
थाइरोकेयरका संचालक डा. सुनिल कुमार मंडल भन्छन, “अब चिनी, थाईराईड , कलेजो ,भिटामिन डि तथा कोलेस्ट्रोल परिक्षण लगायत थुप्रै किसिमका परिक्षण हुन्छ र रिपोटका लागि भारत जानु नपर्ने र अनुकुल समयमै रिपाेर्ट पाईने भएकाे हुनाले याे सजिलाे र भरपर्दाे छ ।”
FACEBOOK COMMENTS