युएईले न्यूजील्याण्डलाई दियो १७४ रनको लक्ष्य
काठमाडौँ । युएईले न्यूजील्याण्डलाई १७४ रनको लक्ष्य दिएको छ ।जारी टी २० विश्वकपको समुह डी अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको हो ।युएईका लागि कप्तान मुहमद वासीमले सर्बाधिक ६६ रन बनाएका थिए भने आलिशान शराफुले ५५ रन बनाए । त्यस्तै मयंक कुमारले २१ रन बनाएका … Continue reading युएईले न्यूजील्याण्डलाई दियो १७४ रनको लक्ष्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed