काठमाडौं । ‘उज्यालो नेपाल पार्टी’ र खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो नेपाल’ पार्टीबीच एउटै चुनाव चिह्न लिएर चुनावमा जाने सहमित भएको छ ।
यी दुवै दलबीच बुधबार सहमति भएको हो । दुवै पार्टीले चुनाव चिह्न भने बिजुलीको चिम प्रयोग गर्ने भएका छन् ।
यही सहमति कायम गर्दै उनीहरूले निर्वाचन आयोगमा दर्ताको निवेदन पनि दिएका छन् ।
FACEBOOK COMMENTS