काठमाडौं । १० देखि १२ मंसिरसम्म चितवनमा हुन लागेको दशौँँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसारका लागि नेकपा एमालेले शनिवार काठमाडौंमा मोटरसाइकल र्याली आयोजना गरेको छ । र्याली बालकुमारी–लगनखेल–जावलाखेल–बिजुलीबजार हुँदै क्वालिटी ब्याङ्क्वेटसम्म स्थानमा पुगेको थियो ।
FACEBOOK COMMENTS