काठमाडौं । नेकपा (एमाले) को ११औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने गरी प्रस्ताव गरिएको छ ।
ललितपुरको जावलाखेलमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ११औं महाधिवेशन मंसिर २७ देखि पोखरामा गर्ने गरी प्रस्ताव गरेका हुन् ।
यसअघि बसेको पार्टीको सचिवालय बैठकले मंसिरको अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
FACEBOOK COMMENTS