एमाले केन्द्रीय कमिटी बैठक : पत्रकारलाई छुट्टै आसनको व्यवस्था !

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा पत्रकारलाई बाहिर सडकमै रोकिएको छ ।ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरू भएको बैठकस्थलमा जानबाट सञ्चारकर्मीलाई रोकिएको हो ।सुरक्षाको कारण देखाउँदै बैठकस्थलमा सञ्चारकर्मीहरूलाई जान रोकिएको छ । यसअघि हलसम्म तस्बिर लिन दिइने गरेकामा यस पटक रोकिएपछि सञ्चारकर्मीहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।बाहिर सडकको भित्तामा ‘पत्रकार’ भन्ने कागज टाँस गरेको देखेपछि … Continue reading एमाले केन्द्रीय कमिटी बैठक : पत्रकारलाई छुट्टै आसनको व्यवस्था !