काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मतदान गरेका छन् ।
ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
झापा– ५ बाट उम्मेदवार बनेपनि उनले भक्तपुरबाट मतदान गरेका हुन् ।

FACEBOOK COMMENTS