काठमाडौं । नेकपा एमालेले भोलि केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक भोलि १ बजे कार्की ब्याङ्केटमा बस्नेगरी बोलाएको हो ।
अध्यक्ष केपी शर्मा ओलीसहित सिङ्गो पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज भइसकेको छ ।
जारी ११ औँ महाधिवेशन समापन समारोह अहिले जारी छ ।
FACEBOOK COMMENTS