दाङमा एमालेको झण्डा जलाइएको घटनाप्रति अनेरास्ववियुको आपत्ति, कारबाहीको माग
काठमाडौं । नेकपा निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले एमालेको झण्डा जलाएको घटनाको कडा निन्दा गरेको छ ।अनेरास्ववियुका अध्यक्ष दिपक धामीले शुक्रबार विज्ञप्ति जारी गरेर राजनीतिक मतभिन्नता लोकतन्त्रको स्वाभाविक विशेषता भए पनि फरक आस्था र विचारप्रति असहिष्णुता प्रदर्शन गरी अरुको आस्थामा आक्रमण गर्नु … Continue reading दाङमा एमालेको झण्डा जलाइएको घटनाप्रति अनेरास्ववियुको आपत्ति, कारबाहीको माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed