एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्स चेतावनी
काठमाडौं । नेकपा (एमाले)निकट नेसनल भोलिन्टयर फोर्सले पार्टीको झण्डा जलाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्तालाई करबाही नभए प्रतिवादमा उत्रिने चेतावनी दिएको छ । फोर्सले शुक्बार विज्ञप्ति जारी गर्दै सरकारलाई यस्तो चेतावनी दिएको हो ।‘हिजो साँझ दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्वारा आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पार्टी झण्डा जलाइएको तथा पार्टी नेतृत्वमाथि अनावश्यक लाञ्छना लगाइएको … Continue reading एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्स चेतावनी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed