चुनावी घोषणापत्रमा एमालेको २५ बाचा : २० हजार सुत्केरी भत्ता, विद्यार्थीलाई २० लाख ऋण

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन–२०८२ लाई लक्षित गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने संकल्पसहित आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ।‘एमालेले बनाउँछ’ भन्ने मूल नाराका साथ सार्वजनिक गरिएको घोषणापत्रको खण्ड ‘ङ’ र ‘च’ मा पार्टीले आफ्नो नेतृतवमा सरकार गठन भएमा गर्ने तत्कालका कामहरू र दीर्घकालीन विकासका २५ वटा आधारस्तम्भहरूलाई मुख्य बाचाका रूपमा … Continue reading चुनावी घोषणापत्रमा एमालेको २५ बाचा : २० हजार सुत्केरी भत्ता, विद्यार्थीलाई २० लाख ऋण