काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा युवाहरूको सबैभन्दा ठूलो पंक्ति भएको दाबी गरेका छन् ।
सोमबार राष्ट्रिय सभा गृहमा आयोजित घर फर्क अभियानको राष्ट्रिय घोषणा सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनको दाबी अनुसार, एमाले फेसबुकमा रित्तो भएको तर घर घरमा रहेको जिकिर गरे ।
नेपाली कम्युनिष्ट पार्टीलाई ओलीले दिए ’जेष्ठ नागरिक आश्रम’ को संज्ञा

FACEBOOK COMMENTS