एमाले संसदीय दलको नेतामा जुटेन सहमति, बादल र सुहाङबीच चुनावको तयारी

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेता चयनका लागि चुनाव हुने भएको छ ।पार्टी मुख्यालय च्यासलमा बसेको एमाले संसदीय दलको बैठकमा सहमति हुन नसकेपछि चुनाव हुने भएको बैठकमा सहभागी एक सांसदले जानकारी दिए ।दलको नेताका लागि रामबहादुर थापा बादल र सुहाङ नेम्वाङ प्रतिस्पर्धा छ । संसदीय दलको नेतामा थापा बादल र नेम्वाङले दाबी गरेपछि चुनाव … Continue reading एमाले संसदीय दलको नेतामा जुटेन सहमति, बादल र सुहाङबीच चुनावको तयारी