काठमाडौं । नेकपा (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच आसन्न निर्वाचनमा एकअर्कालाई सघाउने सहमति भएको छ ।
आसन्न प्रतिनिधिसभा– निर्वाचन २०८२ को सन्दर्भमा दुवै पार्टीबीच पश्चिम रुकुमका उमेदवार जनार्दन शर्मा र पूर्वीरुकुमका उमेदवार सन्दीप पुनको पक्षमा आँखा चिह्नमा एमालेले मतदान गर्ने सहमति भएको हो ।
FACEBOOK COMMENTS