एमाले सचिवालय बैठक आज, समानुपातिक सूचीबारे छलफल

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बस्ने तय भएको छ ।बैठकमा समानुपातिक सूचीबाट सांसद चयन गर्ने विषयमा छलफल गरिने एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।निर्वाचन आयोगले समानुपातिक सूचीबाट नाम चयन गरेर पेस गर्न दलहरूलाई यही फागुन २८ गते तीन … Continue reading एमाले सचिवालय बैठक आज, समानुपातिक सूचीबारे छलफल