काठमाडौं । नेकपा (एमाले) ले गुण्डुमा युथ भोलेन्टियर भेला गरेको छ । भेलामा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन् ।
राष्ट्रिय युवा संघले पछिल्लो समय युथ भोलेन्टियर गठन गरेको छ । शनिबार निकोलस भूसालसहितको समूहले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकको घर घेर्ने भन्दै आह्वान गरेको थियो ।
त्यसको जबाफ स्वरूप एमालेले युथ भोलेन्टियरको ब्यानरमा कार्यकर्ता उतारेको छ । शनिबार पार्टी पोलिटब्युरो सदस्य महेश बस्नेतले युथ भोलेन्टियर भेलाको आह्वान गरेका थिए ।

FACEBOOK COMMENTS