काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ ।
नेकपा एमालेको भक्तपुरको गुण्डुस्थित निवासमा केहीबेरअघि बैठक सुरूभएको हो ।यसअघि आइतबार बस्ने भनिएको एमालेको ५८औँ सचिवालय बैठक आज बसेको हो ।
अविरल वर्षाका कारण बाढीपहिरो र डुबान भएकाले आइतबारको बैठक आजका लागि सारिएको थियो । यही केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्न सचिवालय बैठक बस्न लागेको बताइएको छ ।
यसअघि असोज १२ गते एमालेको सचिवालय बैठक बसेको थियो ।
FACEBOOK COMMENTS