काठमाडौं । नेकपा (एमाले)ले प्रत्येक प्रदेशबाट एक–एकजना युवालाई केन्द्रीय सदस्य बनाउने भएको छ ।
युवा कोटामा प्रत्येक प्रदेशबाट एकजना गरी सातजना र राजधानीबाट एकजना गरी जम्मा आठजना क्लस्टर निर्धारण गर्ने भएको हो ।
इतरपक्षले १५ प्रतिशत राख्नुपर्ने माग गरेको थियो ।
केन्द्रीय कमिटीमा युवालाई ५ प्रतिशत कोटा
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीमा ४० वर्ष मुनिका युवाका लागि करिब ५ प्रतिशत (४.९८) प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।
एमालेले ११औँ महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्दैछ ।

जसमा प्रदेशगत प्रतिनिधित्व उपत्यकासहित सबै प्रदेशबाट एक/एक जना युवा आउनेछन् ।

एमालेको पार्टी संरचनामा ८ प्रदेश छ । यसो हुँदा ८ जना युवा यहाँबाट आउनेछन् ।

FACEBOOK COMMENTS