दल विभाजनसम्बन्धी अध्यादेश ल्याइए प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने चेतावनी नेकपा एमालेले दिएको छ ।आज बसेको पार्टी स्थायी कमिटीको बैठकले हठात् संसद अधिवेशन अन्त्य गरेर सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको आशंका गर्दै त्यस्तो अध्यादेश ल्याइए विरोध गर्ने निर्णय गरेको हो ।सरकारले हिजो सोमबार संसदको चालू दुईवटै अधिवेशन अन्त्य गरेको थियो । त्यसलगत्तै अहिले प्रधानमन्त्रीनिवास … Continue reading दल विभाजनसम्बन्धी अध्यादेश ल्याइए प्रतिवाद गर्ने एमालेको निर्णय