एमालेको घोषणापत्र : २५ हजारसम्मको ऋण मिनाहा

काठमाडौं । नेकपा एमालेले २५ हजार रुपैयाँसम्मको ऋण मिनाहा गर्ने घोषणा गरेको छ ।२१ फागुनको निर्वाचनको लागि घोषणापत्र जारी गर्दै एमालेले २५ हजारसम्मको ऋण मिनाहा गर्ने घोषणा गरेको हो ।२०८२ भदौसम्म लिने २५ हजारसम्मको ऋण मिनाहा गर्ने घोषणा एमालेले घोषणापत्रमार्फत गरेको हो । राज्यद्वारा गरिब परिवारका रूपमा पहिचान भएका ऋणिको ऋण मिनाहा गर्ने घोषणा एमालेले … Continue reading एमालेको घोषणापत्र : २५ हजारसम्मको ऋण मिनाहा