पोखरा, १६ कात्तिक कास्की जिल्ला अदालत बार एसोसियसनको अधिवेशनबाट २०७८/०८० का लागि पदाधिकारी तथा सदस्य सर्वसम्मत भएका छन् ।
बारको सोमबार भएको निर्वाचनबाटअध्यक्ष नारायणप्रसाद शर्मा, उपाध्यक्ष लीलावल्लौ न्यौपाने, सचिव युवराज पराजुली, सहसचिव सीता भट्टराई र कोषाध्यक्ष भूपराज पोखरेल चुनिए । कार्यसमितिसदस्यमा बिनाका शर्मा,शुष्मा ओझा,दधिराम पौडेल,दीपा कोइराला, विमलप्रसाद लामिछाने, रुद्रलाल कुँवर र कल्याणी अधिकारी सर्वसम्मत भएको वरिष्ठ अधिवक्ता तथा निर्वाचन समिति प्रमुख पदमपाणि देवकोटाले जानकारी दिए ।
FACEBOOK COMMENTS