उन्नति सहकार्य लघुवित्तले बनायो सेयरधनीको हात खाली
कर्पोरट खबर
2:06 pm, शुक्रबार, फाल्गुन २६, २०७९
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।
बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।


FACEBOOK COMMENTS