काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को छैटौँ सचिवालय बैठक जारी छ ।
मध्याह्न १२ बजेदेखि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक सन्दर्भ, पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि अदालतमा गर्दा भएको मुद्दा, ‘सुशासन र रोजगारी : समाजवादको तयारी’ जस्ता कार्यक्रम लगायतका विषयमाथि छलफल भइरहेको बताइएको छ ।
पतञ्जलि जग्गा घोटाला प्रकरणमा अध्यक्ष माधवकुमार नेपाललाई विशेष अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएपछि सचिवालय बैठक बसेको हो ।
हेर्नुहाेस् थप तस्बिरहरू–
FACEBOOK COMMENTS