विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा. केसी नियुक्त

सारांश Generated by Corporate Khabar AI. Editorially reviewed. सरकारले प्रा. डा. खड्कबहादुर केसीलाई विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रा.डा. रोजी श्रेष्ठलाई सचिव पदमा नियुक्त गरेको छ। काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा. खड्कबहादुर केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को बुधबारको बैठकले पर्वत घर भएका प्रा. डा. … Continue reading विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा. केसी नियुक्त