काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ७८ हजार ४५१.१८ कित्ता फरदर पब्लिक अफरिङ (एफपीओ) नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीले कात्तिक २१ गतेदेखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा १ लाख ७८ हजार ४५१.१८ कित्ता एफपीओ जारी गरेको थियो ।
सोही सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।
FACEBOOK COMMENTS