काठमाडौं-कुलेखानी-हेटौंडा: खुल्ला तर पानी परिरहेको छ
काठमाडौं – मुग्लिङ: बन्द (ज्वाङ खोला)
काठमाडौं – सिन्धुली : वर्षाका कारण अहिले बन्द भएको छ
मुग्लिङ – नारायणघाट: एकतर्फी (तुइन खोला)
नारायणघाट-बुटवल: खुल्ला तर चिप्लो
मुग्लिङ – पोखरा : जामका कारण एकतर्फी
पोखरा – बाग्लुङ : खुल्ला
बेनी – मुस्ताङ : खुला
सिन्धुपाल्चोक- दोलखा : खुल्ला तर पानी परिरहेको छ
बुटवल – कोल्हापुर: खुला
नेपालगन्ज – सुर्खेत : खुला
नेपालगन्ज – धनगढी : खुला
हेटौंडा- वीरगन्ज : खुल्ला
पथलैया – बर्दिवास: खुला
बर्दिवास – इटहरी : खुल्ला
इटहरी – झापा : खुल्ला
झापा – इलाम : खुल्ला
थपको लागि जानकारीको लागि १०० र १०३ मा कल गर्नुहोस्।
FACEBOOK COMMENTS